FAQs Complain Problems

समाचार

पलाञ्चोक-भगवती-मन्दिर, पाँचखाल, काभ्रे

Read More

पाँचखाल-उपत्यकाको-हरियाली

Read More

पाँचखालको-उपत्यकाको-धान-खेती

Read More

पाँचखाल-नगरपालिका-९-मा-अवस्थित-पलाञ्चोक-भगवती

Read More

पाँचखाल - नगरपालिका - भवन

Read More

पाँचखाल नगरपालिका भवनबाट देखिएको सुर्यास्त

Read More

संक्षिप्त परिचय

प्रदेश न. ३ काभ्रेपलाञ्चोक जिल्लामा अबस्थित पाँचखाल नगरपालिका जिल्लाको तत्कालिन पाँचवटा गाविसहरु समेटी नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको मिति २०७१ बैशाख २५ गतेको मन्त्रीस्तरीय निर्णयबाट पारित भै स्थापना भएको हो । यस नगरपालिकामा समेटिएका साविकका पाँच गाविसहरु क्रमशः पाँचखाल, होक्सेबजार, देवभुमि, वालुवा, अनैकोट र साठीघर भगवती हुन् । साथै मिति २०७३।११।२७ को नेपाल सरकारकोे निर्णय अनुसार थप साबिकका दुई खरेलथोक र कोशीदेखा गाविस गरि सात ओटा साविकका गाविसहरु मिलि संघियता पश्चातको पाँचखाल नगरपालिका बनेको हो । यस नगरपालिकाको कुल क्षेत्रफल १०३ वर्ग किमि रहेको छ  भने कुल जनसंख्या ३७७९७ रहेको छ । हाल १३ वटा वडामा विभाजन गरिएको यस नगरपालिका काभ्रेपलाञ्चोक जिल्लाको क्षेत्रफलको आधारमा दोश्रो ठुलो नगरपालिकाको रुपमा रहेको छ ।

यो नगरपालिकाको पूर्वमा भुम्लु गाँउपालिका, पश्चिममा धुलिखेल र बनेपा नगरपालिका, उत्तरमा मण्डनदेउपुर नगरपालिका र भुम्लु गाँउपालिका र दक्षिणमा तेमाल गाँउपालिका, नमोबुद्ध र धुलिखेल नगरपालिका रहेका छन । पाँचखाल नगरपालिकामा कृषिको प्रचुर सम्भावना रहेको छ । पर्यटकीय क्षेत्रको रुपमा रहेको पलाञ्चोक भगवतीको मन्दिर, अनैकोट भ्यु टावर, दुग्धेश्वर मन्दिर, सुनकोशी नदि किनार आदि परिचित रहेको हुदाँ यहाँ स्थानीय पर्यटन उद्योगको समेत उत्तिकै सम्भावना रहेको देखिन्छ ।

सूचना तथा समाचार

जन प्रतिनिधि

महेश खरेल
नगर प्रमुख
kharelm@gmail.com
९८४३०४१७८८
सुर्य माया दनुवार
उप– प्रमुख
dsuryamaya22@gmail.com
९८४१५१९२४२

पदाधिकारी

सूर्य प्रसाद गौतम
प्रमुख प्रशासकीय अधिकृत
info@panchkhalmun.gov.np
९८५१२५००३१
सुबिता ढुंगाना
सूचना अधिकारी
panchkhalmun.notice74@gmail.com
९७६२८८८८५८

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया पुरा गरी सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी, पञ्जिकरण एकाई
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निवेदन दस्तुर रू १०, ३५ दिनभित्र निःशुल्क, सोभन्दा माथि रु १०० ।
आवश्यक कागजातहरुः-

१) मृतकको नागरिकता

२) सूचना दिने व्यक्तिको नागरिकता

३) सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मूख्य व्यक्ति हुनु पर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया पुरा गरी सूचकले सूचना दिएकै दिन ।
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी, पञ्जिकरण एकाई ।
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय ।
सेवा शुल्कः- निवेदन दस्तुर रू १०/-, ३५ दिनभित्र निःशुल्क, सोभन्दा माथि रु १००/-
आवश्यक कागजातहरुः-

१) सम्वन्धित वच्चाको आमा÷वावुको नागरिकता

२) आवश्यकतानुसार सूचना दिने व्यक्तिको नागरिकता

३) सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मूख्य व्यक्ति हुनु पर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया पुरा गरी सूचकले सूचना दिएकै दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र ।
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी, पञ्जिकरण एकाई ।
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय ।
सेवा शुल्कः- रू १५ निवेदन दस्तुर, ३५ दिन भित्र दर्ता गर्दा नि:शुल्क, १०० दिन भित्र रू १००, सो भन्दा माथि रू १२५
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र

२) दुलाहा र दुलहीको नागरिकता

३) दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता,

४) माईती तर्फ वावु-आमाको नागरिकता

जानकारी

Pages