FAQs Complain Problems

वडा नं. १

वडा नं. १ साविकको अनेकोट गा.वि.स.का वडा नं १,६,७,९ मिलेर बनेको छ । यहाँको जनसंख्या महिला २१७२, पुरुष २०२८ गरी जम्मा ४२०० र ८५६ घरधुरी रहेको छ ।  २०७४ को स्थानीय निर्वाचनबाट अष्ठ बहादुर तामाङ वडा अध्यक्ष पदमा निर्वाचित हुनु भएको थियो र २०७९ को स्थानीय तह सदस्य निर्वाचनबाट जय बहादुर तामाङ वडा अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । यस वडामा तामाङ, ब्राह्मण, क्षेत्रीको बसोवास रहेको छ । यस क्षेत्रका अधिकांश जनता कृषिमा निर्भर छन् । अनेकोट भ्यूटावर यस क्षेत्रको महत्वपुर्ण पर्यटकीय गन्तव्य रहेको छ ।

Nepali
Population: 
४२००
Ward Contact Number: 
०१६२२७४५३
Weight: 
0