FAQs Complain Problems

वडा नं. ३

पाँचखाल नगरपालिकाको वडा नं. ३ साविक पाँचखाल गा.वि.स. ४ र ५ मिलेर बनेको छ । यस वडाको जम्मा जनसंख्या २५४५ रहेकोमा १२७३ पुरुष र १२७२ महिला र ५७८ घरधुरी रहेको छ । तराई जस्तै समथर भू-भाग रहेको यस वडामा पनि कृषि नै जीविकोपार्जनको मुख्य पेशा रहेको छ । श्री सुन्दर अधिकारीले २०७४ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्षको पदमा निर्वाचित भई जिम्मेवारी सम्हाल्नु भएको थियो साथै २०७९ स्थानीय तह सदस्य निर्वाचनबाट सुन्दर अधिकारी पुन निर्वाचित हुनु भएको हो ।

Nepali
Population: 
२५४५
Ward Contact Number: 
०११४९९४५८
Weight: 
0