FAQs Complain Problems

वडा नं. ६

वडा नं. ६ साविक पाँचखाल गा.वि.स. ७,८,९  मिलेर बनेको छ । यस वडाको जम्मा जनसंख्या ३९६१ मध्ये १९४६ पुरुष र २०१४ महिला रहेका छन् । १११० घरधुरी रहेको यस वडामा श्री रामशरण दुलालले २०७४ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको पदमा निर्वाचित हुनु भएको थियो र २०७९ स्थानीय तह सदस्य निर्वाचनबाट रामशरण दुलाल पुन निर्वाचित हुनु भएको हो। बाहुन, क्षेत्री, दनुवार आदिको मुख्य रूपमा बसोबास रहेको यस वडामा कृषि मुख्य पेशा रहेको छ ।

Nepali
Population: 
३९६१
Ward Contact Number: 
०११४०७०३८
Weight: 
0