FAQs Complain Problems

वडा नं. २

वडा नं. २ साविक अनैकोट गा.वि.स. का २,३,४,५,८,९ मिलेर बनेको हो । यस वडाको जनासंख्या ४०८९ छन् जसमा महिला २०८७ पुरुष २००२ रहेको छ भने ८७७ घरधुरी रहेका छन् । श्री हरिराम खतिवडा २०७४ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदमा निर्वाचित हुनु भएको थियो र २०७९ स्थानीय तह सदस्य निर्वाचनबाट रामेश्वर दाहाल निर्वाचित हुनु भएको हो। यस वडामा विशेष गरी ब्राह्मण, क्षेत्रीको बाहुल्यता रहेको छ । कृषि नै जिविकोपार्जनको मुख्य पेशा रहेको यस वडामा आलु र धान मुख्य रूपमा उत्पादन हुन्छ ।

Nepali
Population: 
४०८९
Ward Contact Number: 
०१६२२७४५३
Weight: 
0