FAQs Complain Problems

पलाञ्चोक-भगवती-मन्दिर, पाँचखाल, काभ्रे

Read More

पाँचखाल-उपत्यकाको-हरियाली

Read More

पाँचखालको-उपत्यकाको-धान-खेती

Read More

पाँचखाल-नगरपालिका-९-मा-अवस्थित-पलाञ्चोक-भगवती

Read More

पाँचखाल - नगरपालिका - भवन

Read More

पाँचखाल नगरपालिका भवनबाट देखिएको सुर्यास्त

Read More

पाँचखाल नगरपालिकाको नयाँ रङ्ग रोगन भवन

Read More

संक्षिप्त परिचय

बागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्लामा अबस्थित पाँचखाल नगरपालिका जिल्लाको तत्कालिन पाँचवटा गाविसहरु समेटी नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको मिति २०७१ बैशाख २५ गतेको मन्त्रीस्तरीय निर्णयबाट पारित भै स्थापना भएको हो । यस नगरपालिकामा समेटिएका साविकका पाँच गाविसहरु क्रमशः पाँचखाल, होक्सेबजार, देवभुमि, वालुवा, अनैकोट र साठीघर भगवती हुन् । साथै मिति २०७३।११।२७ को नेपाल सरकारकोे निर्णय अनुसार थप साबिकका दुई खरेलथोक र कोशीदेखा गाविस गरि सात ओटा साविकका गाविसहरु मिलि संघियता पश्चातको पाँचखाल नगरपालिका बनेको हो । यस नगरपालिकाको कुल क्षेत्रफल १०३ वर्ग किमि रहेको छ  भने कुल जनसंख्या ३७७९७ रहेको छ । हाल १३ वटा वडामा विभाजन गरिएको यस नगरपालिका काभ्रेपलाञ्चोक जिल्लाको क्षेत्रफलको आधारमा दोश्रो ठुलो नगरपालिकाको रुपमा रहेको छ ।

यो नगरपालिकाको पूर्वमा भुम्लु गाँउपालिका, पश्चिममा धुलिखेल र बनेपा नगरपालिका, उत्तरमा मण्डनदेउपुर नगरपालिका र भुम्लु गाँउपालिका र दक्षिणमा तेमाल गाँउपालिका, नमोबुद्ध र धुलिखेल नगरपालिका रहेका छन । पाँचखाल नगरपालिकामा कृषिको प्रचुर सम्भावना रहेको छ । पर्यटकीय क्षेत्रको रुपमा रहेको पलाञ्चोक भगवतीको मन्दिर, अनैकोट भ्यु टावर, दुग्धेश्वर मन्दिर, सुनकोशी नदि किनार आदि परिचित रहेको हुदाँ यहाँ स्थानीय पर्यटन उद्योगको समेत उत्तिकै सम्भावना रहेको देखिन्छ ।

सूचना तथा समाचार

जन प्रतिनिधि

महेश खरेल
नगर प्रमुख
kharelm@gmail.com
९८४३०४१७८८
सुर्य माया दनुवार
उप– प्रमुख
dsuryamaya22@gmail.com
९८४१५१९२४२

पदाधिकारी

अच्युत राज रेग्मी
प्रमुख प्रशासकीय अधिकृत
info@panchkhalmun.gov.np
९८५१२५००३१
सुबिता ढुंगाना
सूचना अधिकारी
panchkhalmun.notice74@gmail.com
९७६२८८८८५८

जानकारी