FAQs Complain Problems

यस नगरपालिका तथा आसपासका क्षेत्रमा घट्ने आगलागीजन्य घटना नियन्त्रणका लागि पाँचखाल नगरपालिकाको आ.व. २०७५/७६ को बजेट अन्तर्गत मोटरसाइकल खरिद तथा आन्तरिक स्रोतबाट टेन्डर गरी खरदि गरिएको दमकल आज मिति २०७६/०३/०५ गते यस पाँचखाल भित्रिएको छ ।