FAQs Complain Problems

समाचार

पाँचखाल सहरी खानेपानी तथा सरसफाई आयोजनाको खानेपानी वितरण सम्बन्धि सुचना

पाँचखाल नगरको गौरवको आयोजना पाँचखाल सहरी खानेपानी तथा सरसफाई आयोजनाको खानेपानी वितरण पाँचखाल नगर सेवा क्षेत्र भित्र यही मिति २०८२ बैसाख १० गते बुधबार बाट हुने जानकारीका लागि आनुरोध गरिन्छ। खानेपानी उपभोक्ताहरुको घरको धारामा पानी वितरण गर्ने क्रममा पाईपमा समस्या आएमा तत्काल निर्माण व्यवसायी, समिति तथा सम्बन्धित वडामा जानकारी गराई सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ।

Undefined