समाचार
संस्था दर्ता सिफारिस सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?
संस्था दर्ता सिफारिस सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :
- निवेदन, प्रस्तावित संस्था खोल्न भएको भेलाको निर्णय,
- प्रमाणित मस्यौदा विधान,
- अख्तियारी प्रदान भएको निर्णय,
- पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि
- निवेदनको प्रकृति अनुसार आवश्यक कागजातको फोटोकपी