Home » मिति २०८१/११/२१ गते देखि २०८१/११/२८ गतेसम्म पाँचखाल नगरपालिकामा सामुदायिक कुकुरहरुमा स्थायी बन्ध्याकरण शिविर सम्पन्न भएको छ। उक्त शिविरमा ८८ वटा Male र ७५ वटा Female कुल जम्मा १६३ वटा सामुदायिक कुकुरहरुमा स्थायी बन्ध्याकरण कार्य सम्पन्न भएको छ।
मिति २०८१/११/२१ गते देखि २०८१/११/२८ गतेसम्म पाँचखाल नगरपालिकामा सामुदायिक कुकुरहरुमा स्थायी बन्ध्याकरण शिविर सम्पन्न भएको छ। उक्त शिविरमा ८८ वटा Male र ७५ वटा Female कुल जम्मा १६३ वटा सामुदायिक कुकुरहरुमा स्थायी बन्ध्याकरण कार्य सम्पन्न भएको छ।