FAQs Complain Problems

समाचार

पाँचखाल नगरस्तरीय अन्तर विद्यालय तेस्रो मेयरकप रनिङ सिल्ड तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता भयो। प्रथम हुने आजाद मावि, दोस्रो हुने गोल्डन फ्यूचर र तेस्रो हुने सर्वमंगला मावि तथा विभिन्न पदक पाउने बिद्यालयलाई हार्दिक बधाई । मिति २०८१/१०/२५