FAQs Complain Problems

पाँचखाल नगरपालिका र करुणा फाउण्डेशन नेपालको साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूलाई व्हीलचेयर वितरण कार्यक्रम मिति २०८२/०७/२५ सम्पन्न भएको छ।