FAQs Complain Problems

नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन ?

नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् ।

  • २ प्रति नागरिकताको फारम कालो मसिले भरि पुरुष भएमा टोपी लगाई दुवै कान देखिने अटो साईजको फोटो टाँस गरी
  • सनाखत गर्न जाने व्यक्तिको नागरिकता (तीनपुस्ते नाता खुलेको), जन्म दर्ता
  • वसाईसराई दर्ता, अस्थायी निस्सा
  • आवश्यकतानुसार जग्गा धनी प्रमाण पुर्जाको फोटोकपी ।