Home » निजामती कर्मचारी अस्पताल मीनभवन र पाँचखाल नगरपालिकाको संयुक्त आयोजनामा पाँचखाल आधारभूत अस्पतालमा सञ्चालन भएको वृहत् निशुल्क स्वास्थ्य शिविर आजबाट सुरु भएको छ। सो सेवा आज र भोलि (२०८२-०६-२८ र २९ )सम्म सञ्चालन हुनेछ
निजामती कर्मचारी अस्पताल मीनभवन र पाँचखाल नगरपालिकाको संयुक्त आयोजनामा पाँचखाल आधारभूत अस्पतालमा सञ्चालन भएको वृहत् निशुल्क स्वास्थ्य शिविर आजबाट सुरु भएको छ। सो सेवा आज र भोलि (२०८२-०६-२८ र २९ )सम्म सञ्चालन हुनेछ