Home » पाँचखाल नगरपालिका र निजामती कर्मचारी अस्पताल मीनभवनको संयुक्त आयोजनामा पाँचखाल आधारभूत अस्पतालमा मिति 2082\06\28 र 29 गते सञ्चालन भएको वृहत् निशुल्क स्वास्थ्य शिविर 1774 जना विरामीहरुको जाँच सम्पन्न भएको छ।
पाँचखाल नगरपालिका र निजामती कर्मचारी अस्पताल मीनभवनको संयुक्त आयोजनामा पाँचखाल आधारभूत अस्पतालमा मिति 2082\06\28 र 29 गते सञ्चालन भएको वृहत् निशुल्क स्वास्थ्य शिविर 1774 जना विरामीहरुको जाँच सम्पन्न भएको छ।