FAQs Complain Problems

पाँचखाल नगरपालिका र करुणा फाउन्डेसनको संयुक्त आयोजनामा स्वास्थ्यकर्मीहरूका लागि जन्मजात दोष पहिचान तथा फोलिक एसिडको महत्व सम्बन्धी अभिमुखीकरण कार्यक्रम पाँचखाल आधारभूत अस्पतालमा सञ्चालन भैरहेको कार्यक्रमका केही तस्बिरहरू।