FAQs Complain Problems

समाचार

वडा नं. १०

पाँचखाल नगरपालिकाको वडा नं. १० साविक देवभुमी बालुवा गा.वि.स. ८ अन्तर्गत पर्दछ । यस वडाको जम्मा जनसंख्या २११७ रहेकोमा पुरुष १००४ र महिला १११२ रहेको छ । ४८७ घरधुरी रहेको यस वडामा श्री नारायण प्रसाद सापकोटा २०७४ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको पदमा निर्वाचित हुनु भएको थियो र २०७९ स्थानीय तह सदस्य निर्वाचनबाट नारायण प्रसाद सापकोटा पुन निर्वाचित हुनु भएको हो । अधिकांश जमिन भिरालो भएको हुँदा यस वडामा खेति योग्य जमिनको कमी छ ।

Nepali
Population: 
२११७
Ward Contact Number: 
०१६२२७३६०
Weight: 
0