FAQs Complain Problems

प्रतियोगितात्मक लिखित परिक्षा कार्यक्रम स्थगित सम्बन्धी सूचना

२०७२/०६/०७

 

यस पाँचखाल नगरपालिका पदपूर्ति समितिको मिति २०७२ साल श्रावण २५ गते बसेको बैठकको निर्णयानुसार विभिन्न पदहरुको परिक्षा कार्यक्रम यहि मिति २०७२/०६/१५ गते देखि २०७२/०६/२५ गते सम्म तोकिएकोमा पछी परिक्षा मिति तय गर्ने गरि हाललाई सम्पूर्ण परिक्षा कार्यक्रम स्थगित गरिएको व्यहोरा जानकारी गरइन्छ ! 

 

देबराज चौलागाईं ( सदस्य सचिब )

पाँचखाल नगरपालिका पदपूर्ति समिति 

Undefined