FAQs Complain Problems

समाचार

संस्था दर्ता सिफारिस सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?

संस्था दर्ता सिफारिस सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :

  • निवेदन, प्रस्तावित संस्था खोल्न भएको भेलाको निर्णय,
  • प्रमाणित मस्यौदा विधान,
  • अख्तियारी प्रदान भएको निर्णय,
  • पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि
  • निवेदनको प्रकृति अनुसार आवश्यक कागजातको फोटोकपी