FAQs Complain Problems

समाचार

वडा नं. ७

पाँचखाल नगरपालीकाको वडा नं. ७ साविक होक्सेबजार गा.वि.स. वडा नं. १,२,३ मिलेर बनेको हो । यस वडाको जम्मा जनसंख्या २२७४ मध्ये ११२५ पुरुष र ११४८ महिला रहेको छ । ४७३ घरधुरी रहेको यस वडामा बाहुन, क्षेत्री, सार्कीको बाहुल्यता रहेको छ । श्री पुष्कर ढकाल २०७४ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको पदमा निर्वाचित हुनु भएको थियो र २०७९ स्थानीय तह सदस्य निर्वाचनबाट राम कृष्ण दंगाल निर्वाचित हुनु भएको हो । अन्य वडामा जस्तै यस वडामा पनि कृषि नै जिविकोपार्जनको मुख्य पेश रहेको छ ।

Nepali
Population: 
२२७४
Ward Contact Number: 
०१६२०१४५१
Weight: 
0