FAQs Complain Problems

समाचार

वडा नं. १३

पाँचखाल नगरपालिका वडा नं. १३ साविक कोशीदेखा गा.वि.स. वडा नं. १ देखि ९ सम्म मिलेर बनेको छ । यस वडाको जम्मा जनसंख्या २५०५ रहेकोमा पुरुष १२०४ र महिला १३०१ छन् । ४९६ घरधुरी रहेको वडा नं. १३ मा श्री शुकुविर तामाङ्ग २०७४ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको पदमा निर्वाचित हुनु भएको थियो र २०७९ स्थानीय तह सदस्य निर्वाचनबाट सुकु विर तामाङ पुन निर्वाचित हुनु भएको हो । सुनकोशी नदी प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको यस वडामा नदीको बेंसीमा कृषिजन्य खेतीको उत्पादन बढी हुन्छ । मुख्य रूपमा तामाङ्गहरुको वसोवास रहेको यस वडामा ब्राह्मण, क्षेत्री, मगर आदि जातजातिहरुको पनि वसोवास रहेको छ ।

Nepali
Population: 
२५०५
Ward Contact Number: 
०१६२००४६०
Weight: 
0