FAQs Complain Problems

समाचार

वडा नं. ११

पाँचखाल नगरपालिकाको वडा नं. ११ साविक खरेलथोक गा.वि.स. वडा नं. १ देखि ९ सम्म मिलेर बनेको छ । यस वडाको जनसंख्या २८५५ रहेकोमा पुरुष १४५६ र महिला १३९५ रहेको छ । ६८१ घरधुरी रहेको यस वडामा श्री शिव शरण लामा २०७४ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको पदमा निर्वाचित हुनु भएको थियो र २०७९ स्थानीय तह सदस्य निर्वाचनबाट हिरा काजी तामाङ निर्वाचित हुनु भएको हो ।

Nepali
Population: 
२८५५
Ward Contact Number: 
०१६२२७४६०
Weight: 
0